नखी
Romanized: nakhee, nakhii, nakhi
लामालामा नङ वा नङ्ग्रा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लामालामा नङ वा नङ्ग्रा हुने।
२.
नङ्ग्रालाई नै हतियारको रूपमा प्रयोग गर्ने; नखायुध।
३.
(नाम)
एक सुगन्धित द्रव्य।