नखानखी
Romanized: nakhaanakhi, nakhaanakhee, nakhanakhee, nakhanakhii
परस्परमा नङ्ग्य्राएर गरिने झगडा; कोपराकोपर; चिथोराचिथोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
परस्परमा नङ्ग्य्राएर गरिने झगडा; कोपराकोपर; चिथोराचिथोर।