नखायुध

Romanized: nakhaayudha, nakhaayudh, nakhayudh, nakhayudha

नङ वा नङ्ग्रालाई नै हतियारका रूपमा प्रयोग गर्ने प्राणी; नङले कोपरेर वा चिथोरेर आघात गर्ने प्राणी (सिंह, बाघ,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नङ वा नङ्ग्रालाई नै हतियारका रूपमा प्रयोग गर्ने प्राणी; नङले कोपरेर वा चिथोरेर आघात गर्ने प्राणी (सिंह, बाघ, कुखुरो इ.)।

सम्बन्धित शब्दहरू