नग्न सत्य
Romanized: nagna saty, nagna shatya, nagna shaty, nagna satya
राम्रो वा प्रिय देखाउने उद्देश्यले कुनै कपोकल्पित वा बनावटी कुरा नथपिएको वास्तविक कुरो; सुन्दा वा हेर्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राम्रो वा प्रिय देखाउने उद्देश्यले कुनै कपोकल्पित वा बनावटी कुरा नथपिएको वास्तविक कुरो; सुन्दा वा हेर्दा अप्रिय र नराम्रो लाग्ने तर यथार्थ कुरो; नाङ्गो सत्य।