नङछिटा

Romanized: nangachhitaa, nangachhita, nangachhit, nanachhitaa

पानीले हात भिजेका समयमा टकटक्याउँदा नङबाट खस्ने छिटा; धोएको हात टक्टक्याउँदा पर्ने छिटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पानीले हात भिजेका समयमा टकटक्याउँदा नङबाट खस्ने छिटा; धोएको हात टक्टक्याउँदा पर्ने छिटा।

सम्बन्धित शब्दहरू