लोलेछिटा

Romanized: lolechhitaa, lolechhita, lolechhit, lolechit

लोला फुट्दा उछिट्‌टिएर लागेको रङ, अबिर आदिको छिटा वा दाग; फागुको दाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लोला+ए+छिटा]

1
लोला फुट्दा उछिट्‌टिएर लागेको रङ, अबिर आदिको छिटा वा दाग; फागुको दाग।

सम्बन्धित शब्दहरू