नङारा
Romanized: nangaaraa, nangaara, nangaraa, nangaar
पिँध तिखो भएका तामाका भाँडामा छालाले मोडेको गजाले बजाइने एक प्रकारको बाजा; दमाहा; ट्याम्को; डङ्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पिँध तिखो भएका तामाका भाँडामा छालाले मोडेको गजाले बजाइने एक प्रकारको बाजा; दमाहा; ट्याम्को; डङ्का।