नङ्गी
Romanized: nanggi, nanggee, nangee, nangii
लुगाफाटो नलाएकी; निर्वस्त्र (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [नाङ्गो+ई]
१.
लुगाफाटो नलाएकी; निर्वस्त्र (स्त्री)।
२.
लाज सरम नभएकी; निर्लज्ज (स्त्री)।
३.
दाप वा म्यानबाट झिकिएको (तरबार, खुकुरी आदि)।