नङ्गेठो
Romanized: nanggetho, nangetho
भेट्नु भाँची सऱ्याइएको मकैको घोगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नङ्गा+एठो]
१.
भेट्नु भाँची सऱ्याइएको मकैको घोगो।
२.
भुत्ल्याइएको मकै; नमौठो।