नचौरो

Romanized: nachauro, nacauro

नाच्ने व्यक्ति; नर्तक; नटुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नाच्+औरो]

1
नाच्ने व्यक्ति; नर्तक; नटुवा।

सम्बन्धित शब्दहरू