नटराज
Romanized: nataraaja, nataraaj, nataraj, nataraja
नर्तकहरूको राजा; नृत्यकलामा प्रवीण । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नर्तकहरूको राजा; नृत्यकलामा प्रवीण ।
२.
कृष्ण।
३.
शिव।