नटवर
Romanized: natavar, natawara, natawar, natabara
नाट्यकलामा धेरै कुशल तथा प्रवीण व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नाट्यकलामा धेरै कुशल तथा प्रवीण व्यक्ति।
२.
कृष्णको एक नाम।
३.
(विशेषण)
अति चतुर; साहै चनाखो।