नत्य

Romanized: naty, natya

स्त्री जातिले नाकमा लाउने मुन्द्रीजस्तो गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत णत्थ]

१.
स्त्री जातिले नाकमा लाउने मुन्द्रीजस्तो गहना।
२.
गोरु, राँगो आदिको नाक छेडेर लगाइने मुन्द्रो, डोरी आदि।

सम्बन्धित शब्दहरू