नत्रभने

Romanized: natrabhane

त्यसो हुँदैन भने; त्यसो नभए; नभए त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

संयोजक

1
त्यसो हुँदैन भने; त्यसो नभए; नभए त।

सम्बन्धित शब्दहरू