नपना
Romanized: napanaa, napan, napana
कुनै वस्तुको लम्बाइ, चौडाइ, उचाइ आदिको परिमाण; नाप; नापो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नाप]
१.
कुनै वस्तुको लम्बाइ, चौडाइ, उचाइ आदिको परिमाण; नाप; नापो।
२.
नमुना; उदाहरण।