नराम्रो

Romanized: naraamro, naramro

अशुभ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अशुभ।
२.
कमसल।
३.
खराब; नजाती।
४.
राम्रो नभएको; असुन्दर; अशोभनीय।

सम्बन्धित शब्दहरू