नवधाभक्ति

Romanized: navadhaabhakti, nawadhaabhakti, nawadhabhakti, nabadhaabhakti

पुराणमा वर्णित नौ किसिमले गरिने वा नौ प्रकारका भक्ति- श्रवण, कीर्तन, स्मरण, पादसेवन, अर्चन, वन्दन, दास्य,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पुराणमा वर्णित नौ किसिमले गरिने वा नौ प्रकारका भक्ति- श्रवण, कीर्तन, स्मरण, पादसेवन, अर्चन, वन्दन, दास्य, सख्य र आत्मनिवेदन; नवभक्ति।

सम्बन्धित शब्दहरू