नवधा

Romanized: navadhaa, nawadhaa, navadh, nawadha

नौ किसिमले, नौ प्रकारले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
नौ किसिमले, नौ प्रकारले।
२.
नौ भागमा; नौ हिस्सामा; नौ खण्डमा।

सम्बन्धित शब्दहरू