स्वधा

Romanized: svadhaa, swadhaa, svadh, swadha

श्राद्ध, तर्पण आदि पितृकार्यमा जल, पिण्ड आदि अर्पण गर्दा भनिने मन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
श्राद्ध, तर्पण आदि पितृकार्यमा जल, पिण्ड आदि अर्पण गर्दा भनिने मन्त्र।
२.
पितृहरूलाई चढाइने हवि; पितृमन्त्र।
३.
दक्षप्रजापतिकी एक कन्या।

सम्बन्धित शब्दहरू