नवशक्ति

Romanized: navashakti, nawashakti, nawasakti, nabashakti

प्रभा, माया, जाया, सूक्ष्मा, विशुद्धा, नन्दिनी, सुप्रभा, विजया र सर्वसिद्धिदा नामक नौ प्रकारका शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रभा, माया, जाया, सूक्ष्मा, विशुद्धा, नन्दिनी, सुप्रभा, विजया र सर्वसिद्धिदा नामक नौ प्रकारका शक्ति।

सम्बन्धित शब्दहरू