शिवशक्ति
Romanized: shivashakti, shiwashakti, shivasakti, sivashakti
शिव र शक्ति; भगवान् शिव र पार्वती; उमामहेश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शिव र शक्ति; भगवान् शिव र पार्वती; उमामहेश्वर।
२.
शिवको शक्ति; भगवान् शिवको पराक्रम।