नष्टरूप

Romanized: nashtarupa, nashtarup, nastarup, nashtaroopa

कुरूप; विकृत; स्त्री. नष्टरूपा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुरूप; विकृत; स्त्री. नष्टरूपा।
२.
रूपको अस्तित्व नासिएको; मरेको।

सम्बन्धित शब्दहरू