नस
Romanized: nas, nasha, nash, nasa
नस (nas) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नस(१)
(नाम [संस्कृत नस्त])
1.
अम्मल वा औषधीका रूपमा नाकभित्र हालिने सुगन्धी चूर्ण; नाकभित्र हालिने सुर्तीको धुलो।
नस(२)
(नाम [संस्कृत नस्य])
1.
दलिन अड्याउनाका निम्ति गाह्रोमा तेर्सो पारेर हालिने काठ।
नस(३)
(नाम)
1.
नसो ।