नस्तर लगाउनु
Romanized: nastara lagaaunu, nashtara lagaaunu, nashtara lagaunu, nastara lagaunu
गाढा सम्बन्ध बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
गाढा सम्बन्ध बनाउनु।
२.
तिखो र गढ्ने वाक्य बोल्नु।