नस्लबन्दी
Romanized: nashlabandi, naslabandee, nashlabandee, nashlabandii
खास किसिमको नस्ल (जात वा वर्ग) लाई विकास हुनबाट रोक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [आ. नस्ल+बन्द+ई]
1
खास किसिमको नस्ल (जात वा वर्ग) लाई विकास हुनबाट रोक्ने काम।