नाउम्मेदी

Romanized: naaummedi, naaummedee, naummedee, naummedii

आशा, भरोसा नभएको स्थिति; उत्साहहीनता; निराशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आशा, भरोसा नभएको स्थिति; उत्साहहीनता; निराशा।

सम्बन्धित शब्दहरू