नाक भाँच्नु

Romanized: naaka bhaamchnu, naaka bhamchnu, naka bhaamchnu, naaka bhaanchnu

इज्जत बर्बाद गर्नु; इज्जत नष्ट गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
इज्जत बर्बाद गर्नु; इज्जत नष्ट गर्नु।

सम्बन्धित शब्दहरू