नाका

Romanized: naakaa, naaka, nakaa, naak

एउटै बाटो दुइटा बाटामा बाँडिने ठाउँ; दुई बाटा फाट्ने ठाउँ; दोबाटो; मुहान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत नग = पहाड]

१.
एउटै बाटो दुइटा बाटामा बाँडिने ठाउँ; दुई बाटा फाट्ने ठाउँ; दोबाटो; मुहान।
२.
सहरभित्र पस्ने मुख्य ठाउँ; आउँदा-जाँदा पस्ने मुख्य ठाउँ; प्रवेशस्थान।
३.
गौंडा; दोमुहानी; चौमुहानी।
४.
पस्ने र निस्कने निकास।

सम्बन्धित शब्दहरू