नाकी
Romanized: naaki, naakee, nakee, nakii
गोरु, राँगा आदि पशुको नाक छेडेर लगाइएको डोरी वा सुत्ली, नत्थी; नाकीडोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नाक ई]
1
गोरु, राँगा आदि पशुको नाक छेडेर लगाइएको डोरी वा सुत्ली, नत्थी; नाकीडोरी।