नागबेली बाजा
Romanized: naagabeli baajaa, naagabeli baaja, naagabeli bajaa, nagabeli baajaa
जोगी, सन्त, महन्तहरूमा प्रचलित मुखले फुकेर बजाइने नागका आकारको एक प्रकारको बाजा; बराँठको सिङको बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जोगी, सन्त, महन्तहरूमा प्रचलित मुखले फुकेर बजाइने नागका आकारको एक प्रकारको बाजा; बराँठको सिङको बाजा।