न्याउली बाजा

Romanized: nyaauli baajaa, nyaauli baaja, nyaauli bajaa, nyauli baajaa

तीन ओटा बाँसका वा यस्तै नलीबाट स्वर निस्कने, चौथो नलीमा बाँसुरीका जस्ता विभिन्न स्वरका प्वालहरू हुने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. न्याउ+ली]

१.
तीन ओटा बाँसका वा यस्तै नलीबाट स्वर निस्कने, चौथो नलीमा बाँसुरीका जस्ता विभिन्न स्वरका प्वालहरू हुने र पाँचौँ नलीबाट फुकेर छाला आदिको खलाँतीजस्तो थैलीमा हावा भरी बजाइने एक किसिमको बाजा।
२.
पहेँलो चुच्चो, निलो टाउको, हरियो पुच्छर र रातो भुँडी हुने एक जातको चरो।

सम्बन्धित शब्दहरू