नाङाभोका
Romanized: naangaabhokaa, naangaabhoka, naangabhokaa, nangaabhokaa
दीनदु:खी; निमुखा; दुई छाक हातमुख जोर्ने अवस्था नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
दीनदु:खी; निमुखा; दुई छाक हातमुख जोर्ने अवस्था नभएको।