नाटकसन्धि
Romanized: naatakasandhi, naatakashandhi, natakashandhi, natakasandhi
नाटकको लक्षणभित्र पर्ने पाँच सन्धि : मुख, प्रतिमुख, गर्भ, अविमर्श र निर्वहण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नाटकको लक्षणभित्र पर्ने पाँच सन्धि : मुख, प्रतिमुख, गर्भ, अविमर्श र निर्वहण।