युगसन्धि
Romanized: yugashandhi, yugasandhi
दुई युगको माझ वा दोसाँध; युगको सङ्क्रमणकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[युग+सन्धि]
1
दुई युगको माझ वा दोसाँध; युगको सङ्क्रमणकाल।