नाथे

Romanized: naathe, nathe

नाकका प्वालभित्र उम्रने रौं। वि. बो. [सं. नष्ट] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
नाकका प्वालभित्र उम्रने रौं। वि. बो. [सं. नष्ट]
२.
कसैलाई हेला, घृणा वा तिरस्कार गर्दा भनिने शब्द; कसैलाई होच्याउन भनिने शब्द, नाथू मुला।
३.
(विशेषण) तुच्छ; नीच; जाबो; पामर; पाङ्दुरे।

सम्बन्धित शब्दहरू