नानीको ताइँ
Romanized: naaniko taaim, naaniko taim, naniko taaim, naaniko taain
खुपै काम गर्छु भन्ने घमन्ड; निकै फुर्ती। (उदा.- के गर्न सक्छौ ? हेरौं नानीको ताइँ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खुपै काम गर्छु भन्ने घमन्ड; निकै फुर्ती। (उदा.- के गर्न सक्छौ ? हेरौं नानीको ताइँ)।
उदाहरण वाक्य
- के गर्न सक्छौ ? हेरौं नानीको ताइँ