नापी
Romanized: naapi, naapee, napee, napii
जग्गाजमिन आदिको लम्बाइ-चौडाइको परिमाण लिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नाप+ई]
१.
जग्गाजमिन आदिको लम्बाइ-चौडाइको परिमाण लिने काम।
२.
जग्गाजमिन आदि नाप्ने काम।
३.
जग्गाजमिन नाप्ने व्यक्तिहरूको डफ्फा वा दल।