नाप्नु

Romanized: naapnu, napnu

कुनै वस्तुको लम्बाइ, चौडाइ, उचाइ आदिको परिमाण लिनु, नापो लिनु; नापी गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत मापन]

१.
कुनै वस्तुको लम्बाइ, चौडाइ, उचाइ आदिको परिमाण लिनु, नापो लिनु; नापी गर्नु।
२.
जोख्नु; भर्नु; तौलनु; परिमाणको निर्णय लिनु।
३.
कसैले कुनै काम गर्छु भनी घमन्ड गरेर पनि काम फत्ते गर्न नसक्दा 'खुब गरिस्' भनी व्यङ्ग्य गर्नु; खुइभ्याउनु।

सम्बन्धित शब्दहरू