नाप्पिनु

Romanized: naappinu, nappinu

अहङ्कारी, घमण्डी र अशिष्ट व्यवहारको हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
अहङ्कारी, घमण्डी र अशिष्ट व्यवहारको हुनु।
२.
बढेचढेको हुनु; बाउँठिनु; सर्किनु; सन्किनु।

सम्बन्धित शब्दहरू