अनाप्त
Romanized: anaapta, anaapt, anapt, anapta
अनाडी; मूर्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अनाडी; मूर्ख।
२.
अप्राप्त
३.
आप्त नभएको; आफन्तभन्दा बाहिरको