नाम मात्र

Romanized: naama maatra, naama maatr, naama matra, nama maatra

उल्लेख नगरे पनि हुने; नगण्य; तुच्छ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उल्लेख नगरे पनि हुने; नगण्य; तुच्छ।
२.
खालि नाम जनाउने खालको; खालि नामको; व्यर्थमा नाम चलेको; नामधारी।
३.
ज्यादै थोरै।

सम्बन्धित शब्दहरू