नामको मात्र
Romanized: naamako maatra, naamako maatr, naamako matra, namako maatra
कुनै महत्त्व नभएको; नाम मात्र धारण गर्ने; नामधारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै महत्त्व नभएको; नाम मात्र धारण गर्ने; नामधारी।
२.
ज्यादै थोरै; नगण्य।
३.
तुच्छ; बेकम्मा; काम नलाग्ने।