नामकरण
Romanized: naamakarana, naamakaran, namakaran, namakarana
नवजात बालक जन्मेको एघारौं दिनभित्र बिजोडी दिन पारेर परम्पराअनुसार गरिने, नाम राख्ने संस्कार; न्वारान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नवजात बालक जन्मेको एघारौं दिनभित्र बिजोडी दिन पारेर परम्पराअनुसार गरिने, नाम राख्ने संस्कार; न्वारान।
२.
कुनै व्यक्ति, वस्तु वा स्थान आदिको नाम राख्ने काम, शीर्षक दिने कार्य।