नाम्ले किरो

Romanized: naamle kiro, namle kiro, namlekiro, naamlekiro

लगभग तीन सेन्टिमिटर लामो थ्याप्चो पातजस्तो जिउ, अगाडि र पछाडि दुवैतिर चूषक भएको, भेडामा परजीवी भएर बाँच्ने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
लगभग तीन सेन्टिमिटर लामो थ्याप्चो पातजस्तो जिउ, अगाडि र पछाडि दुवैतिर चूषक भएको, भेडामा परजीवी भएर बाँच्ने र शरीरभित्र बस्तुभाउका पेटमा ज्वालाकोषका रूपमा रहने एक किसिमको किरो।
२.
सोको रोग।

सम्बन्धित शब्दहरू