नाम्ले फेद
Romanized: naamle pheda, naamle phed, naamle feda, namle phed
नाम्लो नलाई बोक्न नसकिने गिंड हुने ठुलो रुख वा बोट (मसला आदि) को माटामाथि जरो भएको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नाम्लो नलाई बोक्न नसकिने गिंड हुने ठुलो रुख वा बोट (मसला आदि) को माटामाथि जरो भएको भाग।