नारायणी सेना
Romanized: naaraayani senaa, naaraayani sena, naarayani senaa, naraayani senaa
महाभारत युद्धमा कौरवको सहयोगमा आएको यादव सेना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
महाभारत युद्धमा कौरवको सहयोगमा आएको यादव सेना।