निःशुल्क शिक्षा

Romanized: nihshulka shikshaa, nihshulka shiksha, nihshulka shiksaa, nihshulka sikshaa

शुल्कविना नै पढ्न पाउने व्यवस्था; पढेबापत फिस तिर्न नपर्ने शिक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शुल्कविना नै पढ्न पाउने व्यवस्था; पढेबापत फिस तिर्न नपर्ने शिक्षा।

सम्बन्धित शब्दहरू