निःश्वस्त

Romanized: nihshvasta, nihshvast, nihshwasta, nihshwast

निःश्वास फालिएको; सास फेरिएको; सुस्केरा हालिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
निःश्वास फालिएको; सास फेरिएको; सुस्केरा हालिएको।

सम्बन्धित शब्दहरू