निःश्वास
Romanized: nihshvaasa, nihshvaas, nihshvasa, nihshwaasa
नाक वा मुखबाट बाहिर निस्कने सास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नाक वा मुखबाट बाहिर निस्कने सास।
२.
सास बाहिर निस्कने क्रिया।
३.
लामो सास; सुस्केरा।