निश्वास

Romanized: nishvaasa, nishvaas, nishvasa, nishwaasa

नाक वा मुखबाट निस्केको सास; शरीरको श्वासप्रश्वासको प्रक्रियामा भित्रबाट बाहिर जाने वायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाक वा मुखबाट निस्केको सास; शरीरको श्वासप्रश्वासको प्रक्रियामा भित्रबाट बाहिर जाने वायु।
२.
प्राणवायु नाकबाट निस्कने प्रक्रिया।
३.
लामो सास; सुस्केरा।

सम्बन्धित शब्दहरू